थप समाचारआइतबार, भाद्र १३, २०७२

दुई भूकम्प

हिमालखबर

आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् ।

बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूड र र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा ३८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा जनाइएको छ ।
aftershocks

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...