थप समाचारआइतबार, भाद्र १३, २०७२

लिम्बुवानको अकुपाई आन्दोलन

हिमालखबर

unnamedअरुण पुर्वका नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने मागसहित पाँचथर सदुमरकाम फिदिममा लिम्बुवान अकुपाई आन्दोलन शुरु भएको छ ।

लिम्बु समुदायका सामाजिक संस्था र राजनीतिक दलका कार्यकताहरुले लिम्बुवान कब्जा आन्दोलन थालेका हुन् । उनीहरुले फिदिमको मुख्य चोंकको खाली ठाउँमा पाल टाँगेर आन्दोलन थालेका छन् ।

पाल टाँगेर लिम्बुवान कव्जाको सांकेतिक सन्देश दिन खोजिएको किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष वुद्वराज लिम्वूले जानकारी दिए । उनीहरुले अरुण पूर्वका इलाम, ताप्लेजुङ, तेह«थुम, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभालाई लिम्बुवान राज्य घोषणा गर्नुपर्ने माग राख्दै आएका छन् ।

-लक्ष्मी गौतम, फिदिम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>