समाचारआइतबार, भाद्र १३, २०७२
सैद्धान्तिक छलफल सकियो, विधेयक संशोधन दर्ता १९ भदौसम्म
मस्यौदा समितिले संविधानसभामा पेश गरेको नयाँ संविधानको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।
९ भदौबाट शुरु भएको सैद्धान्तिक छलफल सकिएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विधेयकमा संशोधन दर्ताका लागि एक हप्ताको समय दिएका छन् । उनले १९ भदौसम्म विधेयकमा संशोधन दर्ताका लागि समय दिएका हुन् ।
यो अन्तिम विधेयकमाथि एक हप्तासम्म प्राप्त हुने संशोधन प्रस्तावलाई संविधानसभाको दुई तिहाईले टुंग्याउने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>