थप समाचारआइतबार, भाद्र १३, २०७२

काठमाडौंमा भूकम्पको धक्का महशुस

हिमालखबर

quakeसिन्धुपाल्चोक कदमबास गाविस केन्द्र भएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

१३ भदौ साँझ ७ बजेर १ मिनेटमा भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएपछि सर्वसाधारण घरबाहिर निस्किए ।

१२ वैशाख गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...