थप समाचारसोमबार, भाद्र १४, २०७२

बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

हिमालखबर

आन्दोलनकारी र प्रहरीबीच दिनभरजस्तो झडप भएपछि पर्सा प्रशासनले बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।

विहानैदेखि तनावग्रस्त बनेको बीरगञ्जमा प्रहरीसँगको झडपमा परी डेढ दर्जन बढी घाइते भएका छन् । तनावपूर्ण अवस्था नियन्त्रणमा लिन कर्फ्यू जारी गरिएका पर्साका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताए ।

उनका अनुसार वीरगञ्जको भंसारचोंकदेखि गण्डक चोंकसम्म कर्फ्यू जारी गरिएको छ । प्रदर्शनकारीले भने कफ्र्यूको बीच पनि प्रदर्शन रोकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>