समाचारमंगलबार, भाद्र १५, २०७२
एसीसी यू–१९ः नेपालको कुवतेलाई २५१ रनको लक्ष्य
१९ बर्ष मुनिका एसीसी क्रिकेटमा नेपालले कुवेतलाई २५१ रनको लक्ष्य दिएको छ ।
८ विकेटको क्षतिमा नेपालले २५० रन जोडेको छ । अहिले कुवेतलाई ब्याटिङ गरिरहेको छ ।
मलेसियामा जारी खेलमा ३ खेल मध्ये २ जितसहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
