थप समाचारमंगलबार, भाद्र १५, २०७२

तीन घाइतेलाई काठमाडौं लगियो, २५ को वीरगञ्जमा उपचार हुँदै

हिमालखबर

बाराको कलैया १५ भदौमा। तस्वीर: श्याम गुप्ता

बाराको कलैया १५ भदौमा। तस्वीर: श्याम गुप्ता

आज १५ भदौमा आन्दोलनकारी र प्रहरीबीच वीरगञ्ज र कलैयामा भएको झडपमा गोली लागेर घाइते भएका तीन जनालाई काठमाडौं लगिएको छ ।

स्वास्थ्य अवस्था गम्भीर रहेका बारा विश्रामपुर ८ का अमिरिलाल पाल, वीरगञ्ज राधेमाईका प्रज्वल तिवारी, महुवनका पन्नालाल यादवलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

अन्य २५ जना घाईतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जमा चार जनाको मृत्यु, दङ्गाग्रस्त क्षेत्र घोषणा (अपडेट)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...