थप समाचारबुधबार, भाद्र १६, २०७२

सिराहामा लाठी जुलुस

हिमालखबर

सेताे पहिरनमा पूर्वमन्त्री यादव ।

सेताे पहिरनमा पूर्वमन्त्री यादव ।

तराई–मधेश बन्दसहित प्रदर्शन गरिरहेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सिराहामा लाठी जुलुस निकालेका छन् ।

१९ दिनदेखि बन्दसहित प्रदर्शन गरिरहेका प्रदर्शनकारीले लाठीसहितको जुलुस निकालेका हुन् । पूर्वमन्त्री एवम् संघीय समाजवादी फोरम नेपालका नेता राजलाल यादवको नेतृत्वमा लाठी जुलुस प्रदर्शन गरिएको छ ।

लगातारको बन्दले सिराहाको जनजीवन प्रभावित बन्दै गएको छ । उनीहरुले मधेशी मोर्चासँग विगतमा गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

दिलीप सिंह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...