थप समाचारबुधबार, भाद्र १६, २०७२
आयोगको टोली वीरगञ्जमा
मधेशमा जारी आन्दोलनका क्रममा भएका मानवअधिकार दुरुपयोगका घटना बारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार अयोगको टोली वीरगञ्ज आईपुगेको छ ।
१६ भदौमा वीरगञ्ज आइपुगेकोे आयोगकी सदस्य मोहना अन्सारी नेतृत्वको टोलीले परवानीपुर, नगवा क्षेत्रका स्थानीय बासिन्दाहरुसँग छलफल समेत गरेको छ ।
वीरगञ्जका स्थानीय बासिन्दासँग थप छलफल गरेर आजै साँझ टोलीले पत्रकार सम्मेलन गर्ने बुझिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
