थप समाचारबुधबार, भाद्र १६, २०७२

आयोगको टोली वीरगञ्जमा

हिमालखबर

mohanaमधेशमा जारी आन्दोलनका क्रममा भएका मानवअधिकार दुरुपयोगका घटना बारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार अयोगको टोली वीरगञ्ज आईपुगेको छ ।

१६ भदौमा वीरगञ्ज आइपुगेकोे आयोगकी सदस्य मोहना अन्सारी नेतृत्वको टोलीले परवानीपुर, नगवा क्षेत्रका स्थानीय बासिन्दाहरुसँग छलफल समेत गरेको छ ।

वीरगञ्जका स्थानीय बासिन्दासँग थप छलफल गरेर आजै साँझ टोलीले पत्रकार सम्मेलन गर्ने बुझिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...