Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम निर्वाचित - Himalkhabar.com

खेलकुदबिहीबार, भाद्र १७, २०७२

नेपाल ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम निर्वाचित

हिमालखबर

jibanram sthनिवर्तमान महासचिव जीवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन् । २६ मत मध्ये जीवनराम श्रेष्ठले १७ मत पाएका थिए । महासचिवमा टेण्डी लामा विजयी भएका छन् । उनले छिमि उर्गेन र दिपराज गुरुङलाई पराजित गरेका हुन् ।

उपाध्यक्षमा भने निर्विरोध धीरेन्द्र प्रधान, परेन्द्रविक्रम लाखे, ज्योति राणा र राजेन्द्र वान्तवा निर्वाचित भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>