समाचारशुक्रबार, भाद्र १८, २०७२

बिग्रेको बसमा आन्दोलनकारीको आगजनी

हिमालखबर

busअनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको बसमा आगो लगाएका छन् ।

बिग्रेको बस एकहप्ताअघि इलाका प्रहरी कार्यालय भारदाह अगाडि ल्याएर राखिएको थियो । त्यही बसमा  आन्दोलनकारीले आगो लगाई ध्वस्त पारेका हुन् ।

सयौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>