थप समाचारशुक्रबार, भाद्र १८, २०७२

हत्यारालाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराऊ

हिमालखबर

unnamedहत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले बाँकेको कोहलपुरवासी इलाका प्रहरी कार्यालय घेराऊ गरेका छन् ।

आन्दोलनकारीले ढुंगा प्रहार गरी नौवस्ता–२, का कर्ण सिंहको मृत्यु भएपछि स्थानीयले कार्बाहीको माग गर्दे प्रहरी कार्यालय घेराऊ गरेका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायव उपरीक्षक राजिव बस्नेतले दोषीलाई कारबाही हुने बताएपछि त्यहाँबाट प्रदर्शन गर्दै बजार परिक्रमा गरेका थिए ।

-केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...