Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतीय संगीतकार आदेश श्रीवास्तवको निधन - Himalkhabar.com

रमझमशनिबार, भाद्र १९, २०७२

भारतीय संगीतकार आदेश श्रीवास्तवको निधन

हिमालखबर

aadeshshrivastava480भारतीय संगीतकार आदेश श्रीवास्तवको १८ भदौ राति मुम्बईमा निधन भएको छ ।

पाँच वर्षदेखि क्यान्सरबाट पीडित ४९ वर्षीय श्रीवास्तावको अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हिजोमात्रै उनले संगीत दिएको अन्तिम फिल्म ‘वेलकम ब्याक’ रिलिज भएको थियो ।

श्रीवास्तावले ‘चलते चलते’, ‘बाबुल’, ‘बागवान’, ‘कभी खुशी कभी गम’, ‘राजनीति’ जस्ता कैयौं चर्चित फिल्ममा संगीत दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>