थप समाचारआइतबार, भाद्र २०, २०७२
परीक्षाफल प्रकाशित
मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमए० दोस्रो वर्ष ९२०७०० को राजनीति शास्त्र विषयको ९सोधपत्र बाहेक० परीक्षाफल प्रकाशन भएको छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ/फागुन २०७१मा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
त्यस्तै, माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह ९एमएड० दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
