Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतीय पर्दामा संयुक्ता - Himalkhabar.com

रमझमसोमबार, भाद्र २१, २०७२

भारतीय पर्दामा संयुक्ता

हिमालखबर

samyukta1मिस इन्टरनेशनल नेपाल २०१० की विजेता संयुक्ता तिम्सिनालाई यतिवेला भारतीय च्यानल सोनीबाट प्रसारण हुने टेलिश्रृंखलामा ‘२०२५ जाने क्या होगा आगे’ मा देख्न थालिएको छ ।

सोमबारदेखि शुक्रबारसम्म आउने श्रृंखलामा संयुक्ता जोशी परिवारकी कान्छी छोरी नैसाको भूमिकामा छन् ।

भारतमै पढेकी संयुक्ता केही समयअघिदेखि मुम्बईमा संघर्षरत थिइन् । यसक्रममा उनले बलिउड चलचित्र ‘बद्मासिया’ मा पनि छोटो भूमिका गरेकी थिइन्् । भारतमै पढेको हुनाले हिन्दी टेलिश्रृंखलामा काम गर्न निकै सजिलो भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>