Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उत्तेजक गतिविधिमा संलग्न नहुन कार्यकर्तालाई एमालेको निर्देशन - Himalkhabar.com

थप समाचारसोमबार, भाद्र २१, २०७२

उत्तेजक गतिविधिमा संलग्न नहुन कार्यकर्तालाई एमालेको निर्देशन

हिमालखबर

सामाजिक सद्‌भाव बिथोलिने कुनै पनि गतिविधिमा संलग्न नहुन नेकपा एमाले इलामले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

मुलुक संविधान निर्माणको अन्तिम चरणमा रहेकाले संविधान विरोधी क्रियाकलाप र सद्भाव भड्काउने क्रियाकलापमा संलग्न नहुन निर्देशन दिएको हो ।

एमाले इलामका अध्यक्ष राम रानाले संविधान निर्माणको यो विशिष्ट परिस्थितिमा जिल्ला तहमा सामाजिक सद्भाव बिथोलिने गतिविधिमा संलग्न नहुन जिल्ला कमिटी मातहतका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी सदस्य एवम् शुभचिन्तक, समर्थकलाई निर्देशन दिइएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>