थप समाचारसोमबार, भाद्र २१, २०७२

पाँच दिनका लागि बन्द खुल्यो

हिमालखबर

unnamedथरुहट/थरुवान प्रदेशको माग गर्दै थरुहट संघर्ष समितिले २८ दिनदेखि बन्द गर्दै आएको बर्दिया पाँच दिनका लागि खुलेको छ ।

संघर्ष समितिको बैठकले २२ भदौदेखि २६ भदौसम्म बन्द खुलाउने निर्णय गरेको हो । निर्णय अनुसार भोलिदेखि विद्यालय, बजार, यातायातलगायत खुल्ला हुनेछ ।

लामो समयको बन्दले जनजीवन कष्टकर भएकाले बन्दका सवै कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।

-भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...