Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बगानबाट चियाको कपसम्म आइपुग्दा (फोटो फिचर) - Himalkhabar.com

थप समाचारमंगलबार, भाद्र २२, २०७२

बगानबाट चियाको कपसम्म आइपुग्दा (फोटो फिचर)

हिमालखबर

चिया बगानको हरियो मुनाबाट हामीमध्ये धेरै जसोले दिनहुँ पिउने चिया बनाउँदासम्मका चरणहरु हेरौं ।

????????????????????????????????????

बगानबाट हरियो चिया टिपेर ल्याउँदै

 

झापाको एक चियाबगान

चियाबगान

चिया बनाउन यस्तै कलिलो मुना (तीनपात) टिपिन्छ ।

चिया बनाउन यस्तै कलिलो मुना (तीनपात) टिपिन्छ ।

 

????????????????????????????????????

चिया बगानको बोटबाट हरियो पात टिपेर चिया बनाउने प्रक्रियाको पहिलो चरणमा हरियो पातलाई ‘बोदरिङ टफ’ मा राखेर पातमा भएको पानी निकालिन्छ । जालीदार टफको भित्रपट्टिबाट आउने तातो हावाले ९ घण्टासम्म हिर्काउँदा पातमा भएको पानी सुकेर वजन ३० प्रतिशत घट्छ ।

????????????????????????????????????
ओइलाएको हरियोपातलाई रोडर भ्यानमा हालेर पेल्दा नरम हरियो ढुटो तयार हुन्छ ।

????????????????????????????????????

 

????????????????????????????????????

२० देखि २२ डिग्रीसम्मको स्थिर तापक्रम भएको कोठामा सवा घण्टा दुई इञ्च बाक्लो गरी धुलोलाई फिजाएपछि त्यो तामारंगमा परिणत हुन्छ ।

????????????????????????????????????
अनि शुरुहुन्छ सुकाउने र दानादार बनाउने फर्मेन्टेसनको काम ।

????????????????????????????????????
१२५—१३० डिग्रीको तापक्रममा ड्रयरमा सुकाएपछि अघिको तामारंगको ढुटो केही कालो र दानादार बनिसकेको हुन्छ ।

tea 11यसपछि शुरुहुन्छ जाली मेसिनमा हाली बिभिन्न आकारका दानादार चियारंग छुट्याउने काम  ।
अनि तयार हुन्छ चिया ।

????????????????????????????????????
हरियोपत्ति टिपेदेखि चियारंग बनाउने यो सम्पूर्ण पक्रिया पूरा गर्न साढे ११ घण्टा लाग्छ ।

hot tea inside transparent glass on dish
शब्द/तस्वीर: गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>