थप समाचारमंगलबार, भाद्र २२, २०७२
सिरहामा बम विस्फोट
सिरहाको मिर्चैया नगरपालिकामा २२ भदौ साँझ बम विस्फोट भएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो ।
विस्फोटबाट कुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
