थप समाचारमंगलबार, भाद्र २२, २०७२

सिरहामा बम विस्फोट

रासस

सिरहाको मिर्चैया नगरपालिकामा २२ भदौ साँझ बम विस्फोट भएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो ।

विस्फोटबाट कुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...