थप समाचारबुधबार, भाद्र २३, २०७२

बलात्कारका फरार अभियुक्त पक्राउ

हिमालखबर

दमक–१७, सानोबाह्रघरेका गोवद्र्धन अधिकार (४६) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्षअघि घरमा एक्लै रहेकी दमक–१५, की अशक्त युवतीलाई यौन दुर्व्यवहार गरी फरार रहेका अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई २२ भदौ राति दमक १७ सानोबाह्रघरेस्थित घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...