Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मलेसियाका ८६ हजार नेपाली कामदारले एमआरपी बनाए - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र २४, २०७२

मलेसियाका ८६ हजार नेपाली कामदारले एमआरपी बनाए

हिमालखबर

मलेसियामा रहेका ८६ हजार भन्दा बढी नेपालीले नेपाली दूतावासबाट मेसिन रेडिवल पासपोर्ट (एमआरपी) बनाएका छन् ।

सन् २०१३ को मार्चदेखि सन् २०१५ जुलाई २५ तारिखसम्म ८६ हजार पाँच सय ४८ जना नेपालीले एमआरपी बनाएको दूतावासको तथ्यांकमा उल्लेख छ ।
मलेसियामा रहेका २५ हजार नेपाली अझै हातले लेखेको पासपोर्टकै भरमा काम गर्दै आएको दूतावासको अनुमान छ । यसैबीच, मलेशियास्थित नेपालीदूतावसले आगामी नोभेम्बर २४ तारिखसम्म एमआरपी बनाउन आग्रह गरेको छ ।

हस्तलिखीत राहदानीका साथमा मलेसियामा बसेका नेपाली कामदारहरुलाई दूतावासले यस्तो आग्रह गरेको हो ।

२४ नोभेम्बर अघि नै उनीहरुलाई एमआरपी बनाई सक्नुपर्ने सूचना जारी गरिएको छ । आगामी नोभेम्बरदेखि विश्व नागरीक उड्यन संस्था आईकाओले हस्तलिखित पासपोर्टलाई मान्यता नदिने जनाएको छ ।

-गणेश आचार्य, क्वालालम्पुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>