थप समाचारबिहीबार, भाद्र २४, २०७२

मोर्चाका कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय जलाए

हिमालखबर

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम राजविराजस्थित कांग्रेसको जिल्ला पर्टी कार्यालय जलाएका थिए ।

२६ दिनदेखि आन्दोलनरत मोर्चाले २३ भदौमा जिल्ला वन कार्यालय र पशु सेवा कार्यालयमा आगो लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...