Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाका कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय जलाए - Himalkhabar.com

थप समाचारबिहीबार, भाद्र २४, २०७२

मोर्चाका कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय जलाए

हिमालखबर

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको पार्टी कार्यालयमा आगो लगाएका छन् ।

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम राजविराजस्थित कांग्रेसको जिल्ला पर्टी कार्यालय जलाएका थिए ।

२६ दिनदेखि आन्दोलनरत मोर्चाले २३ भदौमा जिल्ला वन कार्यालय र पशु सेवा कार्यालयमा आगो लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>