समाचारशनिबार, भाद्र २६, २०७२

सिरहाः सरकारी कार्यालय र प्रहरी बिटमा आगजनी

हिमालखबर

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले आज, २६ भदौमा सिरहाको चोहर्वास्थित वन कार्यालय र प्रहरी बिटमा आगो लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको दंगाग्रस्त क्षेत्र घोषणालाई अवज्ञा गर्दै चोहर्वास्थित सैनिक क्याप नजिकै रहेको इलाका वन कार्यालय र प्रहरी बीटमा आगो लगाएका हुन् ।

आगजनीबाट बीट जलेर ध्वस्त भएको छ भने वन कार्यालय हातामा रहेको अतिथि बस्ने टहरो पुरै जलेको छ ।
दिलिपकुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>