समाचारसोमबार, भाद्र २८, २०७२

मंगलवार विहान १० बजेसम्मलाई बैठक स्थगित

हिमालखबर

नयाँ संविधानकाे विधेयकमाथि परेकाे संशाेधन प्रस्तावमाथि जारी मतदान प्रकृया २९ भदाै विहान १० बजेसम्मलाई स्थगित गरिएकाे छ ।

मतदानकाे पहिलाे दिन ३ वटा धारा पारित भएकाेमा दाेस्राे दिन ५७ धारा पुगेकाे छ ।

………………………

पाँच बजेसम्मलाई स्थगित गरिएकाे मतदान प्रकृया शुरु भएकाे छ ।

……………………..

मतदान प्रक्रिया साँझ ५ बजेसम्मलाई स्थगित गरिएकाे छ ।

संविधानसभामा जारी मतदान प्रकृयाकाे अाज दाेस्राे दिन अहिलेसम्म ३७ धारासम्म पारित भइसकेकाे छ ।

………………

एक घण्टाका लागि स्थगित गरिएको मतदान प्रक्रिया पुनः शुरु भएको छ ।

संविधानसभामा नयाँ संविधानको विधेयकमा परेको संशोधन प्रस्तावमाथि मतदान भइरहेको छ । अहिलेसम्म २४ धारा दुई तिहाई बहुमतबाट पारित भएको छ ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>