समाचारमंगलबार, भाद्र २९, २०७२
नयाँ संविधानको १२६ वटा धारा पारित, ४ः३० बजेसम्म बैठक स्थगित
संविधानसभामा जारी विधेयकमाथि प्राप्त संशोधन प्रस्तावमा जारी मतदान प्रक्रियाको तेस्रो दिन आज संविधानको १२६ वटा धारा पारित भइसकेको छ ।
२७ भदौबाट शुरु भएको मतदान प्रक्रियामा जारी छ । अहिले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ४ः३० बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
नयाँ संविधान आगामी ३ असोज साँझ ५ बजे जारी गर्ने कार्यतालिका संविधानसभाबाट सर्वसहमतिले पारित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>