समाचारमंगलबार, भाद्र २९, २०७२
संविधानसभा: १७६ वटा धारा पारित, अर्को बैठक ३० भदौ विहान
२७ भदौ साँझदेखि मतदान प्रक्रिया शुरु भएको संविधानसभाले १७६ वटा धारा पारित गरिसकेको छ ।
संविधानको परिमार्जित विधेयक–२०७२ का १७६ वटा धारा पारित भएपछि बैठक ३० भदौ विहान १०ः३० बजेसम्मका लागि स्थगित गरिएको हो ।
संविधानसभाले ३ असोजमा संविधान जारी गर्ने तालिका पारित गर्दै त्यसदिनको संविधानसभा बैठकलाई विशेष समारोहमा परिणत गर्ने निर्णय समेत गरिसकेको छ ।
संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्न लागेपछि जारी प्रक्रियाको स्वागत गर्दै भारत, अमेरिका, चीन लगायतका देशले स्वागत गर्दै प्रशंसा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>