समाचारबुधबार, भाद्र ३०, २०७२

दिपावलीका लागि तयार रहन कांग्रेसको आग्रह

हिमालखबर

३ असोजमा आउने नयाँ संविधानको स्वागत गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।

कांग्रेसले विज्ञप्ती जारी गर्दै नयाँ संविधानको स्वागतका लागि दिपावली गर्न आग्रह गरेका छन् । विज्ञप्तीमा उल्लेख छ, ‘घरघरमा दिपावली मनाउन आग्रह गरिन्छ ।”

कांग्रेसले आफ्ना सबै तहका कार्यसमितिलाई सार्वजनिक स्थल र पार्टी कार्यालयमा दिपावली मनाउन कार्यकर्तालाई निर्देशन समेत दिएको छ । कांग्रेसले सवै तह र तप्काका नागरिकलाई समेत दिपावलीका लागि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>