समाचारबुधबार, भाद्र ३०, २०७२
२८१ वटा धारा पारित, बैठक आधा घण्टा स्थगित
संविधानसभामा जारी मतदान प्रक्रियामा अहिलेसम्म २८१ वटा धारा पारित भैसकेका छन् ।
जारी बैठकलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आधा घण्टाका लागि स्थगित गरेका छन् ।
अध्यक्ष नेम्वाङका अनुसार साँझ ५ बजे बैठक पुनः शुरु हुनेछ ।
संविधानको परिमार्जित विधेयक–२०७२ आजै पारित गरिसक्ने तयारी भएको छ ।
विधेयकमा ३०२ धारा,अनुसूची र प्रस्तावना छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
