Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा जोर्डन पराजित - Himalkhabar.com

थप समाचारबुधबार, भाद्र ३०, २०७२

नेपालद्वारा जोर्डन पराजित

हिमालखबर

दुई गोल गरेका रेजिन सुब्बा । तस्वीर साभार: गोलनेपाल डट कम

दुई गोल गरेका रेजिन सुब्बा । तस्वीर साभार: गोलनेपाल डट कम

एएफसी यू–१६ च्याम्यिनसिप छनोटको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई पराजित गरेको छ । किर्गिस्तानमा भएको खेलमा नेपालले २–१ गोलले जोर्डनलाई पराजित गरेको हो ।

खेलको २८ औं मिनेटमा नेपालका रेजिन सुब्बाले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

फेरि ६६ औं मिनेटमा सुब्बाले नै गोल थप्दै अग्रता फराकिलो पारे ।

‘इन्जुरी टाइम’मा जोर्डनले एक गोल (९१ औं मिनेटमा) फर्काएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>