समाचारबुधबार, भाद्र ३०, २०७२

सेनाको गाडी पल्टिंदा दुई जनाको मृत्यु

हिमालखबर

सिराहाको गोलबजारमा नेपाली सेनाको ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ ।

नेपाली सेनाको बा १ ग १९१३ नम्बरको ट्रक पल्टिंदा  सेना सालिकराम सिलवालको मृत्यु भएको छ भने अर्का मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा १३ जना घाइते छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाकालाई काठमाडौं लैजाने तयारी भइरहेको छ ।

-दिलीपकुमार सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>