समाचारबुधबार, भाद्र ३०, २०७२
असन्तुष्टको मागबारे शीर्ष नेताहरुको बैठक
संविधानसभा भवन नयाँ बानेश्वरमा असन्तुष्ट पक्षको मागबारे प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
संविधान निर्माण प्रक्रिया छाडेर आन्दोलनमा होमिएको दलहरुको मागबारे छलफल भइरहेको छ । बैठकले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले राखेको मागबारे छलफल हुँदैछ ।
यता, संविधानसभाले ३० भदौ साँझसम्ममा संशोधन प्रस्तावमाथिको मतदान प्रक्रिया टुंग्याउने कार्ययोजना तय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
