समाचारबुधबार, भाद्र ३०, २०७२

संविधान जारी भएको एक सातामा प्रधानमन्त्री, सभामुख २० दिन र राष्ट्रपति एक महिनामा छानिने

हिमालखबर

संविधानसभाको जारी बैठकले नेपालको संविधानको परिमार्जित विधेयक–२०७२ को ‘संविधान जारी भएका मितिले एक साताभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन हुने’ सम्बन्धी धारा पारित गरेको छ ।

धारा २९१ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, धारा २९२ मा प्रधानमन्त्री र धारा २९३ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ ।

संविधान ३ असोजमा जारी गर्ने सम्बन्धी प्रस्ताव पनि संविधानसभा बैठकले पारित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>