समाचारबिहीबार, भाद्र ३१, २०७२
एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत २० असारबाट सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । कार्यालयका अनुसार ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत चैत २०७१ मा सञ्चालित परीक्षामा दुई विषयमा अनुत्तीर्णहरुले मौका परीक्षा दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
