समाचारबिहीबार, भाद्र ३१, २०७२

चीनद्वारा नयाँ संविधानको स्वागत

हिमालखबर

chinaसंविधानसभाबाट नयाँ संविधान पारित भएकोमा चीन सरकारले खुशी व्यक्त गरेको छ ।

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा चीनको विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै नेपालले निर्धारण गरेको सामाजिक व्यवस्था र विकासको मार्गलाई चीनले सम्मान र समर्थन गर्ने उल्लेख छ ।

नयाँ संविधानसँगै नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासको मार्ग प्रशस्त हुने विश्वास पनि विज्ञप्तिमा व्यक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>