समाचारशुक्रबार, आश्विन १, २०७२

भारतीय ‘विशेष दूत’ ले ओलीलाई भेटे

हिमालखबर

तस्वीर: केपी ओलीको ट्वीटरबाट

तस्वीर: केपी ओलीको ट्वीटरबाट

भारतीय विदेश सचिव एस जयशंकरले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आजै विहान काठमाडौं आएका जयशंकर र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भइरहेको छ ।

दुवैबीच नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

जयशंकरले आजै राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>