Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नयाँ संविधान अनुमोदन भएकोमा जापानद्वारा स्वागत - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन १, २०७२

नयाँ संविधान अनुमोदन भएकोमा जापानद्वारा स्वागत

हिमालखबर

japanसंविधानसभाबाट नेपालको नयाँ संविधान अनुमोदन भएकोमा जापान सरकारले स्वागत गर्दै नयाँ संविधानले नेपाललाई वास्तविक लोकतान्त्रिक मुलुकतर्फ अग्रसर गराएको जनाएको छ ।

जापानका विदेशमन्त्री फुमियो किसिदाले वक्तव्य जारी गरी नयाँ संविधानबाट नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्रको सुनिश्चितताका साथै शान्ति स्थापना र आर्थिक विकास हुने उल्लेख गरेका छन् ।

“जापान–नेपाल सम्बन्धलाई थप सुदृढीकरण तथा समग्र क्षेत्रको स्थायित्व र विकासका लागि जापान सरकारले निरन्तर योगदान गर्नेछ, नेपालको सच्चा मित्रका नाताले स्तरीय पुनःनिर्माणका काम पूरा गर्न जापानले हरसम्भव सहयोग गर्नेछ,” मन्त्री किसिदाको वक्तव्यमा भनिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>