समाचारशनिबार, आश्विन २, २०७२

संविधानको धुमधाम स्वागत (तस्वीरहरु)

हिमालखबर

संविधानसभाबाट संविधान पारित भएको खुशीयालीमा दीपावलीसहित नाचगान गर्दै कोहलपुरबासी ।

संविधानसभाबाट संविधान पारित भएको खुशीयालीमा दीपावलीसहित चप्परगौडीमा नाचगान गर्दै कोहलपुरबासी ।

नेपालको संविधान– २०७२ पारित भएको खुशियालीमा बाँकेको कोहलपुरमा दीपावली गरिएको छ ।

4१ असोज साँझ स्थानीयले कोहलपुर–१२ चप्परगौडीमा र युवा संघ नेपाल कोहलपुर नगरकमिटीले कोहलपुर चौराहामा दीपावलीका साथै नाचगान समेत गरेका छन् ।

संविधान जारी भएसँगै राजनीतिक स्थायित्व, आर्थिक विकास र साम्प्रदायिक सद्भावमा वृद्धि हुने कोहलपुरवासीको अपेक्षा छ ।

1अबदेखि बन्द, हडताल र हिंसा नहोस, सबै समुदायका मिलेर काम गर्ने वातावरण होस भन्ने उनीहरुको मुख्य चाहना छ ।

कोहलपुर चौराहामा युवा संघले गरेको दीपावली ।

कोहलपुर चौराहामा युवा संघले गरेको दीपावली ।

यस्तै ३ असोजमा बाँकेका गाउँ, बजार, सार्वजनिक स्थल लगायत क्षेत्रमा दीपावली गरिँदैछ ।
शब्द/तस्वीर: केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>