Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
झापाः दुर्घटनामा तीनको मृत्यु - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन २, २०७२

झापाः दुर्घटनामा तीनको मृत्यु

हिमालखबर

झापाको विर्तामोडमा बस र पिकअप भ्यान जुध्दा दुईको ज्यान भएको छ, भने सात जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार पूर्वपश्चिम राजमार्गको विर्तामोड खण्डमा को १ ख ३७३३ नम्बरको बस र मे १ ज १४५६ नम्बरको पिकअप भ्यान एक आपसमा जुध्दा पिकअप भ्यानमा सवार दुई जनाको ज्यान गएको हो ।

२ भदौ दिँउसो भएको दुर्घटनामा बारा कलैया ६ का २७ वर्षीय दिपेन्द्र चौरसिया र झापा कनकाई ५ का ३५ वर्षीय गोपाल माझीको ज्यान गएको छ ।

दुर्घटनामा बिर्तामोड ४ का इश्वर दास (२१), राजमंगल चौरसिया(३१), दीलिप सहनी (२६), टीका दास (९), जयबहादुर भुजेल(५५), नन्दु दास (१०) र कपिलदेब शर्मा (४२) घाइते भएका छन् ।

उनीहरुको विर्तामोडका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दाँया खुट्टा भाँचिएका शर्माको अवस्था गम्भीर रहेको जनाइएको छ ।

पिकअप भ्यानमा बिश्वकर्मा बाबाको मुर्ति सेलाउन बिर्तामोडबाट कनकाई नदी जाँदै गरेका यात्रुहरु सवार थिए ।

यसैगरि २ भदौ दिँउसो झापाको शनिअर्जुन–५ का ४१ वर्षीय तुलसी खरेलको करेन्ट लागेर ज्यान गएको छ ।

घर नजिकको खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा उनको ज्यान गएको हो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>