समाचारसोमबार, आश्विन ४, २०७२
टुँडिखेलबाट नेताहरुले सम्बोधन गर्दै
नयाँ संविधान जारी भएको अवसरमा प्रमुख तीन दलले आयोजना गरेको आमसभा काठमाडौंको टुँडिखेलबाट केही बेरमा शुरु हुँदैछ ।
राजधानीका विभिन्न स्थानबाट निस्किएको र्याली टुँडिखेलमा आउने क्रम जारी छ ।
राजनीतिक दलका भातृ संगठन, कार्यकर्ताहरु साथै ठूलो संख्यामा सर्वसाधारण समेत नेपालको संविधान–२०७२ लाई स्वागत गर्न आयोजना गरिएको समारोहमा बाजागाजा र विभिन्न जुलुशझाँकी सहित सहभागी हुँदैछन् ।
आमसभालाई प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न पार्टीका प्रमुखले सम्बोधन गर्दैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>