थप समाचारसोमबार, आश्विन ४, २०७२

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले राजिनामा दिए

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले राजिनामा दिएका छन् ।

उनले आजकै मितिबाट लागू हुनेगरी राजिनामा दिएको जनाएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘आफ्नो वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेस सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको छु’ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...