थप समाचारसोमबार, आश्विन ४, २०७२

बारामा खुशियाली (फोटो फिचर)

हिमालखबर

5नेपालको संविधान–२०७२ जारी भएको उपलक्ष्यमा बारामा ४ असोजमा बाजागाजा र नाचगानसहित खुशियाली मनाइएको छ ।

1४ असोज विहानैदेखि बाराको अमलेखगञ्ज, निजगढ, पथलैया, सिमरामा विभिन्न जाताजति र समुदायका झाँकी, पञ्चेबाजा र ब्याण्डबाजा सहित जुलुश–र्‍याली निकालिएको छ । यद्यपी बाराको सदरमुकाम कलैया लगायत दक्षिणी क्षेत्रमा भने संविधानको विरोधमा कार्यक्रमहरु भइरहेका छन् ।

2तीन असोज राति पनि बाराको उत्तरी क्षेत्रका बजारहरुमा धुमधाम दीपावली गरियो भने दक्षिणी क्षेत्रमा बत्ति निभाएर विरोध जनाइयो ।

3

 

6
शब्द/तस्वीरः श्याम गुप्ता, बारा डुमरवानाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...