थप समाचारबुधबार, आश्विन ६, २०७२

नयाँ संविधानको रुसद्वारा स्वागत

हिमालखबर

३ असोजमा संविधानसभाबाट जारी भएको नेपालको संविधान–२०७२, को रुसले स्वागत गरेको छ ।

रुसको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै लामो प्रक्रियापछि जारी नेपालको संविधानलाई स्वागत गरेको हो । रुसले नेपालसँग थप सहकार्य गर्दै अघि बढ्न तयार भएको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...