१२ वैशाखमा गएकाे भूकम्पले राेकिएकाे राताे मछिन्द्रनाथ जात्रा ५ असाेजबाट शुरु भएकाे छ ।
वर्षाकाे देवताका रुपमा मानिने मछिन्द्रनाथकाे रथ ६ असाेजमा ललितपुरस्थित नक्खु खोला पुगेकाे थियाे । उक्त रथयात्रा हेर्न थुप्रै श्रद्धालुहरु पुगेका थिए ।
तस्वीरहरुः विक्रम राई र गाेपेन राई
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्