थप समाचारशुक्रबार, आश्विन ८, २०७२

१२ असोजमा एमालेको राष्ट्रिय भेला

हिमालखबर

नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा आगामी १२ असोजमा काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ ।

एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ७ असोजमा बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले भेलाको तयारी सुरु गरेको छ ।

भेलामा केन्द्रीय कमिटी एवम् केन्द्रीय निकायका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका अध्यक्ष, जनसङ्गठनका केन्द्रीय पदाधिकारी, सांसद र पूर्व सभासद् सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>