Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शीर्ष नेताहरुको पुत्ला दहन - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन ८, २०७२

शीर्ष नेताहरुको पुत्ला दहन

हिमालखबर

unnamedसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाराले शीर्ष तीन नेताको पुत्ला जलाएका छन् ।

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ४१ दिनदेखि आन्दोलनरत मोर्चाले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला जलाएका हुन् ।

शीर्ष नेताहरुको शवयात्राले गढीमाई नगरपालिकास्थित जीतपुर परिक्रममा गरी पुत्ला जलाएका थिए । पुत्ला जलाउने क्रममा मोर्चाका कार्यकर्ताले जीतपुर राजमार्ग अवरुद्ध गरेका थिए ।

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>