थप समाचारशुक्रबार, आश्विन ८, २०७२

बारामा एमालेको स्वागत कार्यक्रम

हिमालखबर

unnamedनेकपा एमाले बाराले नयाँ संविधान–२०७२, लाई स्वागत गरेको छ ।

युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेललाई प्रमुख अतिथी बनाएर एमालेले सिमरामा स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै खेलकुद मन्त्री पौडेलले राजतन्त्र, केन्द्रिकृत शासन पद्दतीको अन्त्य गर्दै संघीयता, समावेशिता र धर्म निरपेक्षतालाई स्वीकार गरेको संविधानलाई स्वागत गर्नुपर्ने बताए । उनले भने, “नेपाली जनताले बनाएको संविधानलाई अरुले टाउँको दुखाउनु आवश्यक छैन ।”

-श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>