Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्प प्रभावित विद्यार्थीलाई स्कोप नेपालको सहयोग - Himalkhabar.com

थप समाचारसोमबार, आश्विन ११, २०७२

भूकम्प प्रभावित विद्यार्थीलाई स्कोप नेपालको सहयोग

हिमालखबर

unnamedसिन्धुपाल्चोकका भूकम्प पीडित विद्यार्थीलाई गैरसरकारी संस्था स्कोप नेपालले विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको छ ।

सिन्धुपाल्चोकको करथलीस्थित सुनकोशी उच्च मावि र गातीस्थित भद्रकाली प्राविका २०९ विद्यार्थीलाई पोशाक, झोला, कापीलगायत शैक्षिक सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष अभयराज जोशीले बताए । संस्थाले यसका अतिरिक्त खेलकुद सामाग्री र प्राथामिक उपचारका सामाग्री पनि सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष जोशीले भूकम्प पीडित विद्यार्थीहरुलाई विद्यालय जीवनमा सहजता ल्याउन सहयोग गरिएको बताए । सहयोग पाएपछि यी विद्यालयका विद्यार्थीहरु पनि खुशी देखिए ।

स्कोप नेपालले विभिन्न विद्यालयका ५ सय बढी भूकम्प प्रभावित विद्यार्थीहरुलाई यस्तो सहयोग गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>