समाचारसोमबार, आश्विन ११, २०७२

मधेश केन्द्रित दलसँग वार्ता गर्न कार्यदल गठन

हिमालखबर

आन्दोलनरत मधेश केन्द्रित दलहरुसँग वार्ता गर्न प्रमुख तीन दलले वार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा नेपाली कांग्रेसबाट महेश आचार्य र एमालेबाट अग्नी खरेल छन् भने एमाओवादीले नाम दिन बाँकी छ ।

कार्यदलले आन्दोलनरत पक्षसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउने नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>