थप समाचारसोमबार, आश्विन ११, २०७२

मोदीको पुत्ला दहन

हिमालखबर

unnamedअघोषित नाकाबन्दीको विरोधमा सोलुखम्बुका विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

जिल्लास्थित अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले प्रदर्शनपश्चात पुत्ला जलाएका हुन् । नाकाबन्दीका कारण ग्यास, प्रेट्रोलियम पदार्थलगायतको समस्या देखिन थालेपछि विद्यार्थीहरुले संयुक्त प्रदर्शन गरेका थिए ।

उनीहरुले नाका नखोलेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

-बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>