Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देशभर हिन्दी च्यानल बन्द हुने - Himalkhabar.com

रमझमसोमबार, आश्विन ११, २०७२

देशभर हिन्दी च्यानल बन्द हुने

हिमालखबर

india-media-700टेलिभिजन केबल सञ्चालकहरुले १२ असोजदेखि देशभर हिन्दी च्यानलहरु बन्द गर्ने भएका छन् ।

अघोषित नाकाबन्दीको विरोध जनाउँदै नेपाल केबल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसियसनले भारतीय टेलिभिजन च्यानल बन्द गर्ने भएका हुन् । दुवै केबल सञ्चालकको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

६ दिनदेखि विभिन्न नाकाबन्दी गरेको भारतको निर्णयप्रति केबल सञ्चालकहरुले १२ असोज विहान १० बजेबाट च्यानल बन्द गर्ने भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>